अस्ट्रियामा एनआरएनए भेला, सर्वसम्मत नेतृत्व चयनमा जोड

लण्डन । गैरआबासीय नेपाली संघको शुक्रवारबाट परागमा शुरु हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुन आएका केन्द्रीय नेताहरु अस्ट्रियामा जम्मा भएर संघको अभियान बारे चिन्तन गरेका छन् । गैरआवासीय नेपाली संघ अस्ट्रियाको आयोजनामा विहिवार साँझ आयोजित कार्यक्रममा बोल्ने बक्ताहरु संघको गिर्दो शाखको बारेमा चिन्ता व्यक्त गरे । वक्ताहरुले संघको निर्वाचन प्रणालीमा पारदर्शिता बनाउन जोड दिदै संघको आगामी … Continue reading अस्ट्रियामा एनआरएनए भेला, सर्वसम्मत नेतृत्व चयनमा जोड